• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

सुवा खोलामा फोहोर फालेको भन्दै स्थानीयको दबाब 

रुकुम पश्चिम -१, फागुन ।

Advertisement

मुसिकोट नगरपालिका -६, का स्थानीयले सुवाखोलामा फोहोर फालेको भन्दै मुसिकोट नगरपालिकालाई दबाब दिएका छन् । सदरमुकाम खलङ्गा बजार क्षेत्रको फोहोर सुवा खोलामा डम्पिङ निर्माण गरेर फाल्ने निर्णयको विरोध गर्दै दबाब सिर्जना गरेका हुन् ।

फोहोर व्यवस्थापनको विषयलाई लिएर मुसिकोट -६ का जनप्रतिनिधि र नगरपालिकाबिच भएको सहमतिलाई कार्यान्वयन नगर्न अनुरोध गर्दै स्थानीयले दबाब सुरु गरेका छन् । स्थानीय युवाले नगरपालिकाले फालेको फोहोरलाई तत्काल अर्को ठाउँमा व्यवस्थापन हुनेगरी उक्त ठाउँबाट उठाएर लैजान नगरपालिकालाई अनुरोध समेत गरेका छन् । साथै फोहोर व्यवस्थापनका लागि पठाइएका सवारी साधन स्थानीयको नियन्त्रणमा रहेकाले तत्काल त्यसको विकल्प खोज्न पनि आग्रह गरेका छन् ।

सुवाखोला आसपासमा बाक्लो बस्ती भएकाले स्थानीयको स्वास्थ्यमाथि नगरपालिकाले खेलवाड गरेको र पानीका मुहान समेत प्रदूषित भएको स्थानीयको आरोप छ । यस विषयमा नगरपालिकाले तत्काल सुनुवाई नगरे यस क्षेत्रका स्थानीयबासीले आन्दोलन सिर्जना गर्ने बताएका छन् । जसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित सरोकारवाला निकायले लिनुपर्ने स्थानीय युवा नारायण केसीको भनाइ छ । उनले स्थानीयको स्वास्थ्यमा असर गर्ने यस्ता खालका गतिविधि गर्नु पूर्व जनभावनाको कदर गर्नुपर्ने बताए ।

यसअघि मुसिकोट नगरपालिकाले मुसिकोट -१ को सल्ले नजिकै फोहोर व्यवस्थापन गर्दै आइरहेको थियो । तर त्यस आसपासका स्थानीयले फोहोरबाट उत्पन्न दुर्गन्धका कारण स्वास्थ्यमा असर परेको भन्दै फोहोर फाल्नबाट नगरपालिकालाई रोकेका थिए । जसकै कारण विगत एक महिनादेखि मुसिकोट नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकिरहेको छैन ।

शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.