• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

उम्मेदवारी पहिलो र अन्तिम भएको गोपाल शर्माको घोषणा


रुकुम पश्चिम -१६, माघ ।

Advertisement

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार गोपाल शर्माले आफ्नो उम्मेदवारी पहिलो र अन्तिम भएको घोषणा गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका शर्माले यसपटकको उम्मेदवारी पहिलो र अन्तिम भएको घोषणा गरेका हुन् ।

 

निर्वाचन प्रचार प्रसार तथा जनतासँग भेटघाटको सिलसिलामा बाँफिकोट गाउँपालिका पुगेका शर्माले पहिलोपटकको उम्मेदवारी नै अन्तिम हुने बताए । शुक्रबार वडानम्बर -७ र ८ का नेता कार्यकर्ता तथा मतदाता सँगको भेटघाटमा आफू एकपटक प्रदेश सभाको सांसद र मन्त्री भइसकेकाले पुनः आफू प्रदेशमा नदोहोरिने त्यो बेलाको वाचा सम्झदै शर्माले प्रतिनिधि सभाका लागि आफ्नो यो उम्मेदवारी पहिलो र अन्तिम भएको स्पष्ट पारेका छन् ।

 

उनले यसपटकको निर्वाचनमा होमिएका अन्य प्रतिस्पर्धी केही उम्मेद्वारलाई समेत लक्षित गर्दै आफू सातौँ र दशौँ पटक दोहोरिन नचाहेको बताए । बरु जनताको जनप्रतिनिधि भएर प्रतिनिधि सभाको एक कार्यकाल पूरा गर्ने र नयाँ अनुहारलाई अवसर दिने शर्माको भनाइ छ ।

 

त्यस्तै नेता शर्माले रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीको संगठन बलियो रहेको दाबी गर्दै संगठनकै बलमा आफूले भारी मतान्तरले फागुन २१ को चुनाव जित्ने ठोकुवा गरेका छन् ।

शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.