• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

आठबिसकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सञ्चालन

रुकुम पश्चिम – २८, पुस ।

Advertisement

जिल्लाको आठबिसकोट नगरपालिका -९, राडी बजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ । बैंकबाट हुने सबै प्रकारका सेवाहरू सञ्चालन हुनेगरी आजदेखि आठबिसकोट शाखा सुरु भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकका मुसिकोट प्रमुख हेमन्त न्यौपानेले आठबिसकोट शाखाबाट बैंकिङ सेवा सम्बन्धी सबै कारोबार सुरु हुने बताए । जस अनुसार व्यक्तिगत तथा खुद्रा बैंकिङ सेवाहरू, डेविट/क्रेडिट कार्ड सेवाहरू, डिजिटल र ई बैंकिङ लगायत सेवाहरू उपलब्ध हुनेछन् ।

राष्ट्रिय वाणिज्य बैंकको कारोबार सेवा सुरु भएदेखि आठबिसकोटबासी खुसी भएका छन् । अबदेखि यहाँका नागरिकलाई सरकारी बैंङमा हुने कारोबारका लागि जिल्ला सदरमुकाममा आउनुपर्ने बाध्यता हटेर गएको छ ।

यसअघि राडी बजारमा अन्य बैंकका शाखा कार्यालय सञ्चालनमा आइसकेका छन् । तर बैंकमा हुने भिडभाडका कारण दिनभर लाइनमा बस्नुपर्ने बाध्यता थियो ।

अब भने राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सञ्चालनले छिटो छरितो बैंकिङ सेवा प्राप्त गर्नेमा स्थानीय ढुक्क बनेका छन् । शाखा कार्यालयको औपचारिक उद्घाटन हुन भने बाँकी रहेको छ । यो शाखा वाणिज्य बैंकको तीन सय १२ औं शाखाको रुपमा सुरु भएको बताइएको छ ।

सोमबार, पुष २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.