• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

सल्लेमा आँखा उपचार केन्द्रको भवन निर्माण शुभारम्भ


रुकुम पश्चिम -२४, पुस ।

Advertisement

रुकुम पश्चिमको सल्लेमा रुकुम सर्जिकल आँखा उपचार केन्द्रको आज भवन निर्माण शुभारम्भ गरिएको छ । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको उपस्थितिमा भवन निर्माण शुभारम्भ गरिएको हो ।

 

उपचार केन्द्रका इन्चार्ज धनबहादुर केसीका अनुसार प्रमुख अतिथि रोकाय र विशेष अतिथि भण्डारीले भवनको शिलान्यास गरेका छन् । यहाँ बन्ने आँखा उपचार केन्द्रको भवन साढे तीन तलाको हुनेछ । १७ कोठे भवन निर्माणको काम बहुवर्षीय योजना मार्फत १८ महिनामा सम्पन्न गरिसक्नुपर्नेछ ।

 

स्थानीय बासिन्दा र राप्ती आँखा अस्पतालको सहयोगमा आँखा उपचार केन्द्रलाई जग्गा उपलब्ध गराइएको छ । यस आँखा उपचार केन्द्रको भवन निर्माणका लागि सहरी विकास मन्त्रालयको २ करोड ८० लाख लागत रहेको बताइएको छ ।

 

रुकुम पश्चिममै आँखा उपचार केन्द्रले आफ्नै भवन निर्माणको काम सुरु गर्नु महत्त्वपूर्ण भएको राष्ट्रिय सभा सदस्य रोकायले बताए ।

आज शुभारम्भ गरिएको भवन निर्माणको कामलाई समयमै सम्पन्न गर्न सबै पक्षको भूमिका हुनुपर्ने उहाँको भनाइ थियो ।

 

त्यस्तै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यस भवन सर्जिकल आँखा उपचार केन्द्र मात्र नभई भविष्यमा अस्पतालको रूपमा विकास हुने बताए ।

 

भवन शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य तुलसा मल्ल र मिलन खड्का रोका लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.