• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

रुकुमका रावलले १५ औं दिनमा पूरा गरे पैदल यात्रा

रुकुम पश्चिम -१५, पुस ।

Advertisement

रुकुम पूर्वका केशव रावलले रुकुमदेखि काठमाडौँ सम्मको पैदल यात्रा १५औं दिनमा पूरा गरेका छन् । राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश दिने उद्देश्यले पुस १ गतेदेखि सुरु गरेको पैदल यात्रा आज १५औं दिनमा पूरा गरेका हुन् ।

सिस्ने गाउँपालिका -८ रुकुम पूर्वबाट छिमेकी जिल्ला बाग्लुङ, पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ हुँदै काठमाडौँसम्मको करिब ६ सय किलोमिटर दूरी पैदल यात्रा मार्फत पूरा गरेको रावलले बताए । आज दिउँसो नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा पुगेका रावललाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसयोजक माधवकुमार नेपालले खादा र मालाले स्वागत गरे ।

सो क्रममा पैदल यात्राको उद्देश्य र अनुभव सुनाउँदै रावलले राष्ट्रिय झन्डा, कम्युनिष्ट पार्टीको हसिया हतौडा अंकित झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा अङ्कित झन्डा दुवै नेतालाई एकैसाथ हस्तान्तरण गरेका छन् ।

हिमाली जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्बर -८, बाट पुष १ गते भुरुङ्गादेखि रावलले पैदल यात्रा सुरु गरेका थिए । काठमाडौँ सम्मको पैदल यात्रालाई विकास निर्माण सहित राष्ट्रिय एकताको सन्देश, सहिद, बेपत्ता, घाइते, अपाङ्गको समर्पण र सम्मानका लागि सुरु गरेर सफलतापूर्वक सम्पन्न गरेको उनले जानकारी दिए ।

रावल नेपाली कम्युनिस्ट पार्टीका लोकप्रिय युवा नेताको रूपमा परिचित छन् ।

मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.