• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

चौरजहारीमा अपाङ्गताको क्षेत्रमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन 

रुकुम पश्चिम -१३, पुस ।

Advertisement

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आइतबार अपाङ्गताको क्षेत्रमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ । नगरपालिकाको विभिन्न वडाहरुमा अपाङ्गता भएका व्यक्ति र परिवारहरुको लागि सन्चालित आयआर्जन तथा सीपमूलक तालिमहरुको अनुगमन गरिएको हो ।

नगरपालिकाको वडानम्बर -१ नाखिरा, वडानम्बर -७ को मेलैनाउली, सोही वडाको नार्जी, वडानम्बर -११ को खोलागाउँ र १३ नम्बर वडाको घरेलीचौरमा रहेको सफलता अपाङ्गता कृषक समुहमा अनुगमन गरिएको बताइएको छ ।

मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको उत्थानका लागि लचिलो, स्वतन्त्रता, सुदृढीकरण र सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित परियोजनाले गरेका क्रियाकलापहरूको अनुगमन गरिएको परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिए ।

उक्त परियोजनाले अपाङ्गता भएका परिवारहरुका लागि पचहत्तर प्रतिशत अनुदानमा भैंसी हस्तान्तरण, शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर प्रदान, अपाङ्गता मैत्री शौचालय निर्माण, क्रचिच प्रदान, खोलागाउँमा ११ जना महिलाहरुलाई सिलाईकटाई तालिम, कृषक समूहहरुका लागि सीडमनिको रुपमा प्रतिसमुह रु ५० हजार प्रदान गरेको छ ।

अनुगमनमा चौरजहारी नगरपालिका प्रमुख पुष्प बादी, उपप्रमुख ईश्वरी कुमारी शर्मा (बिएम), नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष गोपाल प्रशाद रेग्मी, महिला तथा बालबालिका शाखा सहायक निरीक्षक मेलिना रोकाय, जनस्वास्थ्य अधिकृत भिम बहादुर कुमाल, आर्थिक विकास शाखा तथा कृषि अधिकृत प्रकाश डाँगी, राईज अप परियोजना अधिकृत सन्देश जैसी, फिजियोथेरापिस्ट उर्मीला शर्मा लगायतको सहभागिता रहेको जनाइएको छ ।

अनुगममा सहभागी नरप्रमुख, उपप्रमुख लगायत सदस्यहरुले परियोजनाले गरेको कार्यको प्रशंसा गरेका थिए । साथै आगामी दिनमा अनुगमनको कार्यलाई निरन्तरता दिन सुझाव समेत दिएका थिए ।

आइतबार, पुष १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.