• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

सुर्खेत -२७, मङ्सिर ।

Advertisement

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले संविधान, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्न कम्युनिस्ट शक्तिहरू एक हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता नेपालले जनताको पीडा बुझ्ने, जनताको आशा र भरोसाको केन्द्र बन्ने र जनताको सेवामा समर्पित हुने उद्देश्यले कम्युनिस्ट एकताको अभियान अघि बढाइएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले देश र जनताको हितका लागि कम्युनिस्ट आन्दोलनले अतुलनीय योगदान गरेको उल्लेख गर्दै उनले भने, “कम्युनिस्टहरूले नेपालमा आमूल परिवर्तन सम्भव छ भन्ने कुरा व्यवहारबाट प्रमाणित गरिसकेका छन्,” ।

नेता नेपालले केही शक्तिहरूले केही पनि भएन भन्ने गलत भाष्य फैलाइरहेको आरोप लगाउँदै कम्युनिस्ट नेतृत्वमा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको दाबी गरे । “जनताको घाउमा मलम लगाउने काम कम्युनिस्ट सरकारले गरेको छ,” उनले भने ।

उनले प्राकृतिक स्रोतको सदुपयोगमा जोड दिँदै तेल, नुन, पेट्रोल जस्ता खानीहरूको उत्खनन् सम्भव भए नेपाली युवाले स्वदेशमै रोजगारी पाउने बताए । यसले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो ।

नेता नेपालले कम्युनिस्ट आन्दोलनप्रति युवापुस्ताको आकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै जनताको सेवा र देशको विकास कम्युनिस्ट शक्तिले मात्र प्रभावकारी रूपमा गर्न सक्ने ठोकुवा गरे ।

सभामा सहभागी नेता कार्यकर्ताहरूले पार्टी एकता अभियानलाई सफल बनाउन संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.