• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

रुकुम पश्चिम -२२, मङ्सिर ।

Advertisement

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले परिवर्तन र विकासको भारी बोक्न जनता तयार रहेको बताएका छन् । सदरमुकाम मुसिकोट खलंगामा प्रगतिशील लोकतान्त्रिक पार्टीले आयोजना गरेको युवा प्रशिक्षण कार्यक्रममा बोल्दै शर्माले आजका जनताले परिवर्तन र विकास चाहेको बताए । यसका लागि आफू जीवनभर जनताको सेवा र परिवर्तनमा समर्पित रहेको उल्लेख गरे ।

कार्यक्रममा नेता शर्माले विशेष रूपमा युवाको भूमिकालाई जोड दिंदै भने, “हामीले नयाँ पुस्तालाई नेतृत्व दिने अवसर दिनुपर्छ । आजको जेन्जी पुस्ता सचेत छ, ऊ परिवर्तन चाहन्छ र त्यो आन्दोलनलाई हामी स्वागत गर्छौँ ।” उनले पार्टीमा युवालाई निर्णय प्रक्रियामा ल्याउन प्रतिबद्ध रहेको समेत स्पष्ट पारे ।

शर्माले आफ्नो ५० वर्षको सार्वजनिक सेवाको अनुभव उल्लेख गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन तर्फ पार्टीले केंद्रित भएर काम गरिरहेको बताए ।

उनका अनुसार आर्थिक जीवनमा रूपान्तरण, रोजगारको ग्यारेन्टी, गरिबी अन्त्य, र समाजवादको मूल्य–मान्यतामा आधारित शासन प्रणाली पार्टीको दीर्घकालीन लक्ष्य रहेका छन् ।

शर्माले सही काम गर्ने संस्कृतिको विकास, पारदर्शिता, नयाँ तरिकाले समाज परिवर्तन र जनताले गर्व गर्न सक्ने काम गर्न आफू र आफू आवद्ध पार्टी तत्पर रहेको बताए । “हामी परिवर्तनका लागि जन्मिएका छौँ, कठिनाइ आए पनि जनता तयार छन्, हामी पनि तयार छौँ,” उनले भने ।

प्रशिक्षण कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.