• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

पिपलचौरमा जिप दुर्घटना, घाइतेको अवस्था सामान्य


रुकुम पश्चिम -१९, मङ्सिर ।

Advertisement

आठबिसकोट नगरपालिका -१४, पिपलचौरमा जिप दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते भएका छन् । मुसिकोट खलङ्गाबाट राडी तर्फ जाँदै गरेको लु १ ज ८०८२ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा १० जना भन्दा बढी यात्रु घाइते भएका हुन् ।

 

घाइते हुनेमा आठबिसकोट नगरपालिका -१३, का ५१ वर्षीय हरी जङ्ग मल्ल, ३४ वर्षीय प्रकाश जङ्ग मल्ल, १३ वर्षीया विनु मल्ल, ४२ वर्षीय भरत जङ्ग मल्ल र २८ वर्षीय डिलबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए ।

 

त्यस्तै सानीभेरी गाउँपालिका -९, की ३३ वर्षीय बसन्ता शाह, भुमे गाउँपालिका -२, का २२ वर्षीय विजय बुढा, नलगाड नगरपालिका -९, का १९ वर्षीया बिमला केसी, आठबिसकोट नगरपालिका -१३, की १७ वर्षीय रिता परियार रहेका छन् ।

 

दुर्घटनामा आठबिसकोट नगरपालिका -९, का ३२ वर्षीय अभिषेक केसी र नलगाड नगरपालिका -८, का ३२ वर्षीय विष्णु केसी, आठबिसकोट नगरपालिका -१२, की प्रमिला ओली र आठबिसकोट नगरपालिका -११, की मनिषा मल्ल घाइते भएका छन् ।

 

घाइते सबै यात्रको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घाइतेलाई उपचारको लागि नगर अस्पताल राडी लागिएको छ । जीप एकसय मिटर तल खसेको बताइएको छ । जिपमा १५ जना सवार रहेको प्रहरीको भनाई छ ।

शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.