• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ३. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ४. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नयाँ नागरिकता लिनेको संख्या घट्दै, प्रतिलिपिको बढ्दै 

रुकुम पश्चिम -१८, साउन । 

Advertisement

रुकुम पश्चिममा नयाँ नागरिकता लिनेको सङ्ख्या घट्दा प्रतिलिपि लिनेको सङ्ख्या बढेको छ । गत आर्थिक वर्ष ८१/८२ मा जिल्ला प्रशासन कार्यालयबाट वितरित सेवाका आधारमा ५ हजार ६ सय ४८ जनाले नयाँ नागरिकता लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी कुल बहादुर जिसीका अनुसार आर्थिक वर्ष ८०/८१ को तुलनामा भन्दा गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेको सङ्ख्या घटेको छ । ८०/८१ मा ५ हजार ८ सय २ जनाले नयाँ नागरिकता लिएका थिए ।

उक्त तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्ष ८१/८२ मा भन्दा ८०/८१ मा एकसय ५४ जना बढीले नयाँ नागरिकता लिएका छन् ।

तर नयाँ नागरिकता लिनेको संख्या घट्दै गर्दा प्रतिलिपि लिनेको सङ्ख्या भने बढ्दै गएको छ । गत आर्थिक वर्ष ८१/८२ मा जिल्ला प्रशासन कार्यालयबाट चार हजार ३ सय ६८ जनाले प्रतिलिपि लिएका छन् । आर्थिक वर्ष ८०/८१ को तुलनामा भन्दा गत आर्थिक वर्षमा ८ सय ६५ जना बढीले नागरिकताको प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा सम्पादित कार्यहरूको विवरण आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

आइतबार, साउन १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ३.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ४.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.