• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, चैत २२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ७. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ८. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ९. शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

विशेष अदालतको आदेशप्रति समाजवादी प्रेस संगठनको विरोध


रुकुम पश्चिम -११, असार ।

Advertisement

दृष्टि न्यूज अनलाइनमा प्रकाशित समाचारका कारण विशेष अदालतले पत्रकारलाई अदालतमा उपस्थित हुन आदेश दिएकोप्रति समाजवादी प्रेस संगठन, नेपालले कडा आपत्ति जनाएको छ । संगठनले उक्त आदेशलाई प्रेस स्वतन्त्रता माथिको नियोजित आक्रमणको रूपमा व्याख्या गर्दै एक प्रेस विज्ञप्ति मार्फत् आपत्ति जनाएको हो ।

 

‘विशेष अदालतमा विचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षक समाचारप्रति असन्तुष्टि जनाउँदै विशेष अदालतले दृष्टि अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुब्बा तथा सम्बद्ध पत्रकारलाई अदालतमा बोलाएको थियो ।

 

मंगलबार जारी गरिएको विज्ञप्तिमा संगठनका महासचिव रोहित दाहालले भनेका छन्, “विचौलिया, भ्रष्टाचार र न्यायपालिकाभित्र देखिएको अपारदर्शी व्यवहारमाथि प्रश्न उठाउनु पत्रकारको कर्तव्य हो । तर, समाचार लेखेकै आधारमा अदालतमा तानिनु, सामग्री हटाउन बाध्य पारिनु र पत्रकारको कलम बन्द गर्ने प्रयास हुनु अभिव्यक्ति स्वतन्त्रताको कुठाराघात हो।”

 

विज्ञप्तामा यसअघि सर्वोच्च अदालतले नेपालखबर र बिजमाण्डुमा प्रकाशित सामग्री हटाउने आदेश फिर्ता लिएको प्रसङ्ग जोडिँदै, विशेष अदालतको विपरीत निर्णयले लोकतान्त्रिक मूल्य र स्वतन्त्र प्रेसप्रतिको दृष्टिकोणमा प्रश्न उठाएको छ ।

 

सो संगठनले विज्ञप्ति मार्फत् चारवटा माग मार्फत वरिष्ठ पत्रकार शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुब्बा तथा संवाददातामाथिको अदालत उपस्थितिको आदेश तत्काल फिर्ता गर्नुपर्ने, समाचार सम्पादन तथा प्रकाशनको विषयमा अदालतले हस्तक्षेप गर्ने प्रवृत्ति बन्द गर्न माग राखेको छ ।

 

त्यस्तै संवैधानिक निकायहरूले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि स्वतन्त्र भूमिका निर्वाह गर्न तथा सञ्चारमाध्यमहरूलाई डर, धम्की र अदालती दबाबबाट मुक्त गरियोस् भन्ने माग विज्ञप्तिमा राखिएको छ ।

बुधबार, असार ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत
एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी
पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा
रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

भर्खरै

  • १.
    शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • २.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३.
    पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

  • ४.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ५.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ७.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.