• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविता पुरस्कारका लागि छनोट 

रुकुम पश्चिम -९, असार ।  

Advertisement

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सव २०८२ बाट १० कविता पुरस्कारका लागि छनोट भएका छन् । काठमाडौँमा आज सम्पन्न कविता महोत्सवमा सहभागी २५ कविहरू मध्ये मूल्याङ्कन समितिबाट सिफारिस १० जना कविका कविता पुरस्कारका लागि छनोट भएका हुन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका अनुसार सिराहाका अविनाश भट्टराईको – छुटि जानेहरूको नाममा, मोरङका कर्ण संजयको – पिताजी अहां के छलौ (मैथिली भाषा), मकवानपुरका किशन पौडेलको – पृथ्वीको कन्दन र लमजुङका गोमा श्रेष्ठको – भालेको मौन विद्रोह छनोट भएका छन् ।

त्यस्तै नवलपरासीका चन्द्रमणि चापागाईको – औजार, रुकुम पश्चिमका तुलसी केसीको – तिम्रो गाउँको शून्यता, मकवानपुरका मिरमा (रमा सुबेदीको) अचेल हरेक रात पहाड रुन्छ र सुनसरीका शमूएल कोइराला विश्वकर्माको – नेपाल मेरो घर कविता छनोट भएका छन् ।

त्यसैगरी ललितपुरका सन्ध्या महर्जनको – हिउँ सः ले तनाच्वंगु मौन म्हगस (नेपालभाषा) र चितवनका सिर्जन अविरलको कविता – जीवनको महक सर्वोत्कृष्ट १० भित्र पुरस्कारका लागि छनोट भएको नेपाल प्रज्ञा-प्रतिष्ठानले बताएको छ ।

यसअघि राष्ट्रिय कविता महोत्सवका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानमा प्राप्त कविता मध्ये २५ जना कविका २५ कविता वाचनका लागि छनोट भएका थिए । जसमध्ये सर्वोत्कृष्ट १० कविका १० कविता पुरस्कारका लागि छनोट भएका हुन् ।

सोमबार, असार ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.