• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

समाजसेवी जेबीले गरे विद्यालयलाई सहयोग 

रुकुम पश्चिम -११, जेठ ।

Advertisement

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१३, को एक विद्यालयलाई समाजसेवी जित बहादुर पुन (जेबी) ले आर्थिक सहयोग गरेका छन् । जन जागरण माध्यमिक विद्यालय घेत्मा गाउँबारीको विद्यालयलाई ६१ हजार ८ सय ८५ रुपैयाँ सहयोग गरेका हुन् ।

बाल्यकालमा आफूले अध्ययन गरेको विद्यालयको विकास र प्रगतिका लागि सकेसम्मको आर्थिक सहयोग गरेको पुनले बताए । सोही वडामा जन्मिएर भेरीगंगा नगरपालिका वडानम्बर -१०, सुर्खेत स्थायी घर भएका जेबी लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छन् । उनले सहयोग रकम विद्यालयको खातामा जम्मा गरिदिएको प्रधानाध्यापक टेक जंग शाहले बताएका छन् ।

समाजसेवी पुनले हामी बनाउँछौं हाम्रो विद्यालय भन्ने ध्येयका साथ सुरु गरिएको अभियान अनुरूप विद्यालयलाई सहयोग गरेका हुन् । यस विद्यालयलाई आर्थिक सहयोगपछि विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सम्पुर्ण अभिभावक र विद्यार्थीको तर्फबाट उनलाई धन्यवाद ज्ञापन गरिएको छ ।

साथै यहाँको जनजागरण माध्यमिक विद्यालयले हामी बनाउँछौं हाम्रो विद्यालय भन्ने अभियानमा जोडिएर विद्यालयलाई आर्थिक सहयोग गर्नका निम्ति सहयोगको अपिल गरेको छ ।

समाजसेवी जेबी पुनले आर्थिक अवस्था कमजोर भएका नेपालका विभिन्न ठाउँका विपन्न परिवार, असहाय, बिरामीलाई समेत आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.