• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएलमा आज दुई खेल हुँदै

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

दक्षिण कोरियामा बस्ने नेपालीले गरे बिरामीलाई आर्थिक सहयोग

रुकुम पश्चिम -११, जेठ ।

Advertisement

वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुले एकजना बिरामीलाई आर्थिक सहयोग गरेका छन् । कलेजो सम्बन्धी रोग सँग लडिरहेका सानीभेरी गाउँपालिका वडानम्बर -६, सल्लीचौरका बिरामी धन बहादुर घर्तीलाई आर्थिक सहयोग गरेका हुन् ।

हाल बाँकेको कोहलपुर मेडिकलमा उपचार गराइ राख्नुभएका घर्तीलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि रोजगारीको शिलसिलामा दक्षिण कोरियामा रहेका सानीभेरी -६ का भूपाल कुसारी, केपी कुसारी, ओम प्रकाश पुन लगायतको नेतृत्वमा “धन बहादुर घर्ती बचाऔं अभियान” चालाइएको छ ।

सो अभियान अन्तर्गत त्यहाँ बस्ने ४० जना नेपालीहरुबाट रु १ लाख ५ हजार ४ सय ६३ रुपैयाँ संकलन गरी पत्रकार नारायण ओलीलाई पठाइएको थियो । जुन रकम आइतबार सिम्लीमा पत्रकार नारायण ओलीले बिरामीकी छोरी अमृता घर्तीलाई हस्तान्तरण गरेका छन् ।

आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.