• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

ओम मेगाश्री फार्मास्युटिकल्सको आईपीओ मंगलबार बाँडफाँट हुँदै

रुकुम पश्चिम -११, चैत

Advertisement

ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ मंगलबार (  चैत १२ गते )  बाँडफाँड हुने भएको छ । बिक्रीको जिम्मा पाएको प्रभु क्यापिटल लिमिटेडका अनुसार  लाजिम्पाटस्थित कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट हुनेछ ।

कम्पनीले कुल १८ लाख कित्ता शेयर  सर्वसाधारणका लागि जारी गरेको थियो । सो मध्ये, १० प्रतिशत हुन आउने १ लाख ८० हजार कित्ता प्रवासी नेपालीहरूका लागि, ५ प्रतिशत हुन आउने ९० हजार कित्ता  म्युचुअल फण्डका लागि, भने ३ प्रतिशत हुन आउने ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको  थियो ।

कम्पनीको आईपीओमा १९ लाख ८८ हजार ८ सय ३६ जनाको आवेदन परेको थियो ।  आवेदकमध्य १ लाख ४७ हजार ६ सय जना भाग्यशाली आवेदकले मात्र आईपीओ हात पार्नेछन् । यस तथ्यांकअनुसार, ७.४२ प्रतिशत  आवेदक मात्र सफल हुनेछन् भने बाँकी ९२.५८ प्रतिशत  आवेदकको हात खाली हुनेछ।

क्रेडिट रेटिङ संस्था CARE Ratings Nepal Limited ले ओम मेगाश्री फार्मास्युटिकल्सलाई CARE-NP BB  रेटिङ प्रदान गरेको छ । जसअनुसार कम्पनीले मध्यम जोखिम बहन गर्ने क्षमता राख्नेगर्छ ।

चितवनमा उत्पादन संयन्त्र रहेको ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड २०१६ जुन १२ मा स्थापना भएको थियो । औषधि उत्पादन गर्दै आएको कम्पनी २०२४ फेब्रुअरी १९ देखि आंशिक रूपमा सञ्चालनमा आएको छ।

  • #रुकुमपश्चिम #गृहमन्त्रालय #कार्यसम्पादन
  • #रेडक्रस #रुकुम्पश्चिम
सोमबार, चैत ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.