• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

सानीभेरी र त्रिवेणीका तीन वडामा एक घर एक धारा

रुकुम पश्चिम -११, चैत ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम मार्फत् रुकुम पश्चिममा खानेपानी आयोजना निर्माण गरेको छ । जिल्लाको सानीभेरी र त्रिवेणी गाउँपालिकाका तीन वटा वडामा खानेपानी आयोजना निर्माण गरेको हो ।

गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित तीन वडामा एक घर एक धारा सहितको स्वच्छ खानेपानी व्यवस्थापन गरिएको रेडक्रसले बताएको छ । रेडक्रसले सानीभेरी गाउँपालिकाको वडानम्बर -४, र त्रिवेणी गाउँपालिकाको -९ र १० का भूकम्प प्रभावितको घरघरमा खानेपानी पुर्याएको हो । खानेपानी आयोजनाबाट ८१ घरधुरी लाभान्वित भएको बताइएको छ । हाल भूकम्प प्रभावित बस्तीमा मिटर जडित खानेपानी पुगेपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।

रेडक्रसले नेपाल सरकारको नीति अनुसार एक घर एक धाराको अवधारणालाई सहयोग पुग्ने गरी प्रभावित बस्ती र केही सामुदायिक विद्यालयमा खानेपानी पुर्याएको छ । भूकम्पपछि रेडक्रसले दुईवटा पालिकामा हालसम्म तीन करोड ५० लाख बराबरको पुनर्लाभ कार्यक्रम सञ्चालन गरिसकेको छ । सोही कार्यक्रम अन्तर्गत रहेर स्थानीयको जनश्रमदान सहित ६१ लाखमा तीन वटा खानेपानी आयोजना निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिएको रेडक्रसका कार्यकम संयोजक सरोज थापाको भनाइ छ ।

रुकुम पश्चिमको रेडक्रस सोसाइटीले पुनर्लाभ कार्यक्रमबाट भूकम्प प्रभावितलाई लक्षित गरी यसअघि अस्थायी आवास सहित शौचालय निर्माण, कामका लागि नगद कार्यक्रम तथा जीविकोपार्जन सशर्त नगद अनुदान कार्यकम सञ्चालन गरिसकेको छ ।

सोमबार, चैत ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.