• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

रुकुम पश्चिममा अलपत्र आयोजना र लागुऔषध नियन्त्रणबारे मोर्चाको ज्ञापनपत्र

रुकुम पश्चिम -९, चैत

Advertisement

रुकुम पश्चिममा तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न गर्न नसकिएका विकास आयोजनाहरू र लागुऔषध नियन्त्रणको विषयलाई लिएर समाजवादी मोर्चा रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। मोर्चाका संयोजक चन्द्र सीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा चिसापानी–राडिज्युला सडक खण्ड र आठबिसकोट नगरपालिका–९ राडी बजारमा निर्माणाधीन नगर अस्पताल तोकिएको समयमा सम्पन्न नभएकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै गरिएको छ

२०७८ सालमा ठेक्का लिइएका यी योजनाहरू पटक–पटक म्याद थप्दा समेत सुचारु नभएको र २०८२ जेष्ठ महिनासम्मको समयसीमा मात्र बाँकी रहेकाले तत्काल काम अघि बढाउन माग गरिएको छ।

निर्माण सामाग्री सडकमा जथाभावी राख्दा दुर्घटना बढेको र दुई जनाले ज्यान समेत गुमाइसकेको गम्भीर तथ्य उल्लेख छ । निर्माण स्थलमा अव्यवस्थित सामग्री राख्दा सवारी आवागमन प्रभावित भएको र सर्वसाधारणलाई सास्ती खेप्नुपरेको भन्दै सम्बन्धित ठेकेदार कम्पनी र सरकारी निकायको लापरबाहीप्रति ध्यानाकर्षण गराइएको छ।

ज्ञापनपत्रमा रुकुम पश्चिममा लागुऔषधको कारोबार, ओसारपसार र दुर्व्यसनको समस्या बढ्दै गएको र यसले युवायुवती तथा बालबालिकाको भविष्यमा गम्भीर असर पारिरहेको जनाइएको छ । समाज असुरक्षित बन्दै गएको, आत्महत्या दर बढ्दै गएको र लागुऔषध विरुद्धको अभियानलाई शसक्त बनाउनु आवश्यक रहेको उल्लेख छ।

मोर्चाले प्रमुख जिल्ला अधिकारीमार्फत निर्माण कार्य तत्काल अघि बढाउन, लागुऔषध नियन्त्रण गर्न कडा नीति अपनाउन र सुरक्षालाई प्रभावकारी बनाउन माग गरेको छ । साथै, समाजवादी मोर्चाले यस विषयमा सम्पूर्ण सहयोग र सहकार्य गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.