• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २. परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३. प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४. कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५. एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६. एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ७. विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ८. सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ९. कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • १०. लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

एमाले-कांग्रेसले ८४ मिसन मात्रै ताकेको नेता भुसालको आरोप

"समाजवादी पार्टीले मात्रै जनताको मुद्दा र सुशासनमा काम गर्दैछ  "

रुकुम पश्चिम -२७, फागुन ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र कांग्रेसले ८४ को मिसन ताकेको बताएका छन् । नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशनमा बोल्दै नेता भुसालले काङ्ग्रेस एमालेले राजनीतिक मिसनको तयारी मात्रै गरेको बताएका हुन् ।

 

सरकारको नेतृत्व गरिरहेका ठूला दुई दलले सुशासन र रोजगारीतर्फ ध्यान नदिएकाले अहिले देशमा भ्रष्टाचार बढेको बताए । अब त्यसलाई चिर्न समाजवादी पार्टीले जनताको मुद्दा र सुशासनमा काम गर्ने बताउँदै नयाँ आन्दोलनमा जाने भुसालको भनाइ छ ।

 

‘अरु राजनीतिक दलले राजनीतिक मिसनका कुरा गर्दै छन्, तर हाम्रो पार्टीले आगामी चैत १ गतेदेखि नयाँ संकल्पका साथ आन्दोलनमा जाने तयारी गरेको छ । यो अभियानले नयाँ राजनीतिक धारणा निर्माण सहित नेपालको राजनीतिमा सुधार र रोजगारीको सिर्जना गर्ने छ, नेता भुसालले भने ।’

 

त्यस्तै यो आन्दोलनले ज्ञानेन्द्र शाह पनि पछि हट्ने र आम जनतालाई एकताबद्ध पार्दै समाजवादमा जाने तयारी रहेको नेता भुसालले बताए । यो आन्दोलनले नै नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्ने उनको तर्क छ ।

 

यसैगरी अर्को एक फरक प्रसङ्गमा आगामी डेढ वर्षभित्रै सम्पूर्ण कम्युनिष्टहरूको ध्रुवीकरण हुने ठोकुवा गरे । त्यसपछि मात्रै नेपालमा एउटा ठूलो कम्युनिष्ट पार्टी बन्ने र त्यसले नै जनताको मुद्दा उठान गर्ने नेता भुसालले प्रष्ट पारे ।

 

त्यस्तै अहिले नेपालमा गणतन्त्रको दोस्रो चरण सुरु भएको बताए । यो बेला केही राजावादीहरू जागेको र ढलिसकेका ज्ञानेन्द्र शाह पनि उठ्न लागेकाले अब सबै कम्युनिष्ट एक साथ उठ्नुपर्ने भुसालको भनाइ छ । त्यसका लागि अबको एकता सडकमा पुगेर राजनीतिक प्रतिवद्धता सहित गर्नुपर्ने उनले बताए ।

मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी
लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी
सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य
विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

लोकप्रिय

  • १.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २.
    परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३.
    प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

भर्खरै

  • १.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • २.
    लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

  • ३.
    कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ४.
    सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ५.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ८.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2025 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.