• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

नेकपा (एकीकृत समाजवादी) सुर्खेतको अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न


सुर्खेत संवाददाता -२५, फागुन ।

Advertisement

नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी सुर्खेतले वीरेन्द्रनगरमा आइतबार नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका जिल्ला अध्यक्ष खड्ग केसीको अध्यक्षता एवं पार्टी केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शाहीले पार्टीलाई बलियो बनाउन स्पष्ट दृष्टिकोण सहित नेता र कार्यकर्ता एकैसाथ अघि बढ्नुपर्ने निर्देशनात्मक धारणा राखे । उनले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, नेतृत्व विकास तथा पार्टी संगठन विस्तारका विषयमा प्रशिक्षणको महत्वलाई प्रष्ट्याएका थिए ।

 

पार्टीका कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीको विशेष आतिथ्यता रहेको प्रशिक्षण कार्यक्रममा पार्टी उपाध्यक्ष कुमार ढकालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन जिल्ला सचिव कृष्णप्रसाद सुवेदीले गरेका थिए ।

 

त्यसैगरी, कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बसन्त कुमार विश्वकर्मा, केदार कंडेल तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुलदीप भट्टले प्रशिक्षणमा सहभागी कार्यकर्ताहरूलाई मार्गनिर्देशन गरेका थिए ।

 

प्रशिक्षणमा पार्टी निर्माण, असल नेतृत्वको गुण, पार्टी विधान, दस्तावेज र कार्यालय व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको बताइएको छ । सहभागीहरूले यस्तो प्रशिक्षणले पार्टी संरचना बलियो बनाउन तथा स्थानीय स्तरसम्म प्रभावकारी संगठन विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.