• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

पिएम कपका लागि कर्णाली प्रदेशको अन्तिम टोली घोषणा


रुकुम पश्चिम -२३, फागुन ।

Advertisement

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशले १५ सदस्यीय टोली घोषणा गरेको छ । कर्णाली प्रदेश क्रीकेट संघले बिहीबार छनौट क्याम्पबाट अन्तिम १५ सदस्यीय टोली घोषणा गरेको हो ।

 

संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको बताएको छ । टोलीमा रविन्द्रजंग शाही, अर्जुन घर्ती बिटालु, प्रकाश जैसी, बिपिन विक्रम शाही, दिपेन्द्र राउत र निश्चल रावल रहेका छन् । त्यस्तै सुनिल धमला, दिनेश अधिकारी, युनिस सिंह विक्रम ठकुरी, हिमांशु शाही, विपिन रावल, अनुज कुमार चनारा, राजप्रसाद शाह र दिनेश रावत अन्तिम १५ मा अटाएका छन् ।

 

क्याम्पबाट चारजना खेलाडी वैकल्पिक सूचीमा परेको क्रीकेट संघले जनाएको छ । फागुन २५ गतेबाट सुरु हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताका लागि संघले क्याम्पमा ३० जना खेलाडीलाई बोलाएको थियो । जसबाट क्याम्पमा खेलाडीले गरेको प्रदर्शनका आधारमा अन्तिम टोली घोषणा गरिएको बताइएको छ ।

 

यसपटक देखि पुरुष एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगिता उपत्यका बाहिर आयोजना गरिएको छ । सो प्रतियोगितामा तीन विभागीय सहित सात प्रदेशको टिम सहभागी हुनेछ ।

शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.