• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

रुकुम पश्चिममा आजदेखी एच. पि. भी. खोप शुरु

रुकुम पश्चिम -२२, माघ ।

Advertisement

रुकुम पश्चिममा आजदेखी पाठेघरको मुखको क्यान्सर विरुद्धको एच. पि. भी. खोप लगाउन शुरु गरिएको छ ।  एच. पि. भी. खोप अभियान अन्तर्गत जिल्लाका दश हजार एकसय ९३ छात्रालाई खोप लगाउने लक्ष्यका साथ आजदेखी  खोप शुरु गरिएको हो ।

जसअन्तर्गत कक्षा ६ देखि १० सम्मका ९ हजार नौसय ६० छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका २ सय ३३ किशोरीलाई खोप लगाइने स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख महेश चौलागाईको भनाई छ ।

एच. पि. भी. खोप मुसिकोट नगरपालिकाका २ हजार १ सय ८० छात्रा, आठबिसकोट  नगरपालिकाका २ हजार १ सय ७९ छात्रा  चौरजहारी नगरपालिकाका १ हजार ५ सय ३१ छात्रा सानीभेरी गाउँपालिकाका १ हजार ५ सय ५९ छात्रा, त्रिवेणी गाउँपालिकाका १ हजार २ सय ७९ र बाँफिकोट गाउँपालिकाका १ हजार दुई सय ३२ छात्रा तथा किशोरीलाई लगाइने छ ।

एच. पि. भी. खोप अभियानका लागि २ सय सात वटा विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको छ । अभियानलाई सफल पार्न जिल्लाभर २ सय १२ जना स्वास्थ्यकर्मी र ४ सय ४४ जना स्वयंसेवक परिचालन छन् ।

आजबाट शुरु भएको खोप फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । एच. पि. भी. खोप अभियानमा छुटेकालाई भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट  खोप दिइने स्वास्थ्य सेवा कार्यालयले बताएको छ ।

मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.