रुकुम पश्चिम -११, भदौ ।
Advertisement
रसुवामा बुधबार बिहान गएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या एकसय ६२ पुगेको छ । आज बिहान ५ बजे सम्मको पछिल्लो विवरण अनुसार एकसय ६२ जनाको शव फेला परेको हो ।
प्राप्त अपडेटका आधारमा रसुवामा दुईजना, नुवाकोटमा १२ जना, धादिङमा २७ जना, चितवनमा ६४ जना, गोरखामा २० जना, तनहुँमा नौ जना, नवलपरासी पूर्व २६ जना र नवलपरासी पश्चिममा दुई जनाको शव फेला परेको छ ।
बाढीमा परेर घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाढीमा सम्पर्कविहीन भएकाको खोजी तथा उद्धार कार्य चलिरहेको छ ।