• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएलमा आज दुई खेल हुँदै

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

रुकुम पश्चिम -२३, चैत ।

Advertisement

नयाँ वर्षको अवसरमा मुसिकोट नगरपालिका -८, घोरखानीमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । श्री तीन बहिनी युवा क्लबको आयोजनामा चैत २८ गतेदेखि प्रतियोगिताका रूपमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

क्लबका उपाध्यक्ष जय बहादुर ओलीका अनुसार क्लबको तेस्रो वार्षिकोत्सव तथा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा खेलकुद सहित सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । क्लबले यसपटक प्रतियोगिताको रूपमा वडा स्तरीय पुरुष भलिबल, खुल्ला रस्साक्सी (पुरुष/महिला), एकल नृत्य र घैँटोफोर प्रतियोगिता सञ्चालन गर्न लागेको छ ।

भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार सहित कप, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २८ हजार सहित कप, मेडल र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार दुई टिमलाई १५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । भलिबलका लागि दर्ता शुल्क ४ हजार तोकिएको छ ।

त्यस्तै एकल नृत्यतर्फ प्रमाणपत्र सहित प्रथम पुरस्कार २ हजार, द्वितीय पुरस्कार १५ सय र तृतीय पुरस्कार एक हजार तोकिएको छ । नृत्यका लागि दर्ता शुल्क २ सय कायम गरिएको छ ।

खुल्ला रस्साकसीका लागि प्रमाणपत्र सहित प्रथम पुरस्कार २ हजार, द्वितीय पुरस्कार १ हजार पाँचसय र तृतीय पुरस्कार १ हजार प्रदान गरिने आयोजकले बताएको छ । रस्साकसीको लागि दर्ता शुल्क २ सय राखिएको छ ।

कार्यक्रममा घैँटोफोर प्रतियोगितातर्फ विजेता पुरस्कार १ हजार र प्रमाणपत्रको व्यवस्था गरिएको छ । दर्ता शुल्क १ सय रुपैयाँ तोकिएको छ ।

भलिबल प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्ने, अनिवार्य खेल पोशाकमा उपस्थित हुनुपर्ने र खाना बस्न पनि आँफैले व्यवस्था गर्नुपर्ने छ ।

आयोजक तीन बहिनी युवा क्लबले विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगितामा प्रदान गरिने पुरस्कार राशिबाट २५ प्रतिशत कर कट्टी गरिने बताएको छ ।

८ नम्बर वडा कार्यालय संरक्षक रहेको खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने आमा समूह, टोल समूह युवा क्लब तथा विशेष झाँकीलाई उचित पुरस्कारले सम्मान गरिने भएको छ ।

खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन चैत २८ गते हुनेछ । वैशाख १ गते भने विशेष मेलाको आयोजना गरेर कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ ।

सोमबार, चैत २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.