• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ७. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

छन्चरे दमाईको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

रुकुम पश्चिम -४, चैत ।

Advertisement

आठबिसकोट नगरपालिका -१३, घेत्माका ७० वर्षीय छन्चरे दमाईको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । विगत केही महिनादेखि शरीरको ढाडमा घाउ भएर हाल नेपालगञ्जमा उपचाररत छन्चरेको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या देखिएको हो ।

उनको परिवारका अनुसार केही दिनअघि मात्र घाउको अपरेसन गरिएको, तर रिपोर्ट आउन बाँकी रहेको छ । छन्चरे दमाईको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । छन्चरेको पारिवारिक तथा आर्थिक अवस्था निकै दयनीय भएकाले देश तथा विदेशमा रहने मनकारी व्यक्तिहरूसँग आर्थिक सहयोगको अपिल गरिएको छ ।

बिरामी छन्चरेको उपचारमा अहिलेसम्म ऋणदान गरेर दुई लाख जति रुपैयाँ खर्च भएको उनको जेठो छोरा खिमराज दमाईले बताएका छन् ।

घरको आर्थिक अवस्था कमजोर हुँदा आफ्नो बुवाको उपचारका लागि सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

सहयोगी मनकारी व्यक्तिहरूले तलको खाता नम्बर तथा दिइएको फोनमा सम्पर्क गर्न सक्नुहुनेछ ।

खिमराज दमाई
प्रभु बैंक आठबिसकोट शाखा
खाता नम्बर – २६००२९३१२५७०००१०
मोबाइल – ९७०८०३०८०१

बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.