• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चुनावको मुखैमा पार्टी फेर्दै कार्यकर्ता


रुकुम पश्चिम -१७, फागुन ।

Advertisement

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यही फागुन २१ गते निर्वाचन हुँदैछ । निर्वाचन आउन अब चार दिन बाँकी छ । यतिबेला राजनीतिक दल र तिनका उम्मेदवारहरू जनताको घरदैलोमा व्यस्त छन् ।

 

प्रचारप्रसारका चुनावी सभा र मतदातासँग मत माग्ने समय पनि मात्रै एकदिन बाँकी छ । त्यसपछि निर्वाचन आचारसंहिता अन्तर्गत मौन अवधि सुरु हुनेछ ।

 

तर चुनावी अभियानमा गाउँ पसेका विभिन्न राजनीतिक दलका सभा र कार्यक्रममा दल अदलबदल गर्ने कार्यकर्ताहरूको होडबाजी चलेको छ ।

 

यसैबिच शनिबार मात्रै ५० भन्दा बढी कार्यकर्ताले दल अदलबदल गरेका छन् । जसअन्तर्गत बाँफिकोट -१ लागिममा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा २९ जनाले पार्टी प्रवेश गरेका छन् । उनीहरू नेपाली कम्युनिस्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरू भएको नेपाली कांग्रेसले बताएको छ ।

 

त्यस्तै आठबिसकोट नगरपालिका -१४, ज्यामिरकोटमा पनि शनिबार नेकपा एमालेका २३ जना कार्यकर्ताले नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरू स्थानीय कार्यकर्ता हुन् ।

 

यसरी चुनावको मुखैमा प्रचारप्रसारमा होमिएका राजनीतिक दलबाट चुनावी आश्वासन बाँडिँदा पार्टी अदलबदल गर्नु स्वभाविक भएको केही राजनीतिक विश्लेषक बताउँछन् ।

आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.