• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सल्लेमा मानव सेवा आश्रमको भवन शिलान्यास

रुकुम पश्चिम -१४, फागुन ।

Advertisement

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१, सल्लेमा बुद्धभूमि मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ । भवन निर्माण निर्देशक समितिका सदस्य तथा समाजसेवी धनबहादुर ओली मार्फत आज भवनको शिलान्यास गरिएको हो ।

विधिवत रूपमा भवन शिलान्यास गरिएसँगै अब आश्रमको नयाँ र पक्की भवन निर्माण हुने आश्रम सञ्चालक खम्ब प्रसाद जैसीले बताए । भवन निर्माणका लागि रुकुम पूर्वको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिका तथा जिल्लाको सानीभेरी र त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोग रहेको छ ।

भवन निर्माणका लागि ७५ लाख रकम खर्च हुने अनुमान गरिएको छ । १२ कोठे भवन निर्माणमा स्थानीय सरकारसँगै मनकारी दाताको सहयोग र र आश्रमको लगानी रहेको छ ।

आगामी दुई महिनाभित्र उक्त भवनको निर्माण कार्य सम्पन्न गर्ने बताइएको छ । आश्रमको भवन निर्माण पछि सहाराविहीनलाई आफ्नै आश्रममा ढुक्कले व्यवस्थापन गर्न सकिने आश्रम सञ्चालक जैसीको भनाइ छ ।

हाल बुद्धभूमि मानव सेवा आश्रममा सहाराविहीन ११ जना व्यक्ति रहेका छन् । यस आश्रमले समाजसेवी तथा विभिन्न दाताको सहयोगमा आश्रममा रहेकालाई गास र बासको व्यवस्था गर्दै आइरहेको छ ।

बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.