• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

नेकपा (माओवादी) रुकुम पश्चिमको प्रतिबद्धता पत्र सार्वजनिक

"ग्रामीण अर्थतन्त्रको क्रान्तिदेखि सर्वसुलभ सूचना सञ्चारमा संकल्प  "

रुकुम पश्चिम -१२, फागुन ।

Advertisement

नेकपा (माओवादी) रुकुम पश्चिमले आज पार्टीको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी) ले मुसिकोटमा पत्रकार भेटघाट गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पार्टीका नेता तथा उम्मेदवार चन्द्रबहादुर बुढाले ग्रामीण अर्थतन्त्रको क्रान्तिदेखि सर्वसुलभ सूचना र सञ्चारमा संकल्प गरिएको बताए । उनले स्वाधीनता, आत्मनिर्भरता र समानताका लागि उक्त प्रतिबद्धता पत्र मार्फत १३ वटा क्षेत्रमा विशेष प्रतिज्ञा गरिएको जनाए ।

सार्वजनिक प्रतिबद्धता पत्रमा ग्रामीण अर्थतन्त्रको क्रान्तिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, पर्यटन क्षेत्रको विकास, जलविद्युत र जडीबुटीको व्यावसायिक खेती र संरक्षण गरिने संकल्प गरिएको छ ।

शिक्षा क्षेत्रलाई मर्यादित र प्राज्ञिक क्षेत्रको रुपमा घोषणा गरी परीक्षा प्रणालीलाई चुस्त गरिने र अतिरिक्त क्रियाकलापमा जोड दिने नीति लागु गर्ने बताइएको छ । त्यस्तै गाउँ गाउँमा स्वास्थ्य सेवा, एक घर एक रोजगारी, व्यवस्थित सडक पूर्वाधार र युवा तथा खेलकुद कार्यक्रमका नीति सुनिश्चित गरिने प्रतिबद्धता छ ।

पार्टीले सामाजिक र सुशासनको क्षेत्रमा पनि विभिन्न गतिविधि सञ्चालन गर्दै कला, साहित्य र संस्कृतिको विकासमा समेत जोड दिने संकल्प गरेको छ ।

त्यस्तै स्मार्ट ग्रामीण गाउँ र सहरको विकासका लागि विभिन्न अभियान सञ्चालन गर्ने र जिल्लाको सार्वजनिक यातायात व्यवस्थालाई मजबुत बनाउँदै समग्रमा सर्वसुलभ टेलिकम सेवा र इन्टरनेट प्रवाहमा प्राथमिकता दिने प्रतिज्ञा गरिएको उम्मेदवार बुढाको भनाइ छ ।

मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.