• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

विजयश्वरी बोर्डिङले सञ्चालन गर्‍यो सफल अभिभावकत्व कार्यक्रम

रुकुम पश्चिम -१५, माघ ।

Advertisement

विजयश्वरी इङ्लिस मिडियम बोर्डिङ स्कुल मुसिकोटले विद्यार्थीका अभिभावकलाई बोलाएर सफल अभिभावकत्व कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी अभिभावकत्व कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाको आचरण र सिकाइ प्रक्रियामा असल अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा एकदिने सफल अभिभावकत्व कार्यक्रम सञ्चालन गरिएको प्रिन्सिपल जयबहादुर थापाले बताए ।

विद्यार्थीको पहिलो पाठशाला अभिभावक नै भएकाले आफ्ना बालबालिकाको रेखदेख, आनीबानी र स्वयं अभिभावकले पूरा गर्ने जिम्मेवारीका विषयमा राष्ट्रिय शैक्षिक अभियान्ता क्षेत्र प्रसाद ज्ञवाली मार्फत सफल अभिभावकत्व कार्यक्रम सम्पन्न गरिएको थापाले जानकारी दिए ।

चर्चित उत्प्रेरक तथा प्रशिक्षक समेत रहनुभएका ज्ञवालीले विद्यार्थीका अभिभावकलाई बाल बच्चाको मनोविज्ञान सँग जोडेर एक आमा बुवाले आफ्नो सन्तानको शिक्षा दिक्षा तथा कर्तव्यलाई बोध हुनेगरी महत्त्वपूर्ण प्रशिक्षण दिएका छन् ।

यसले सफल अभिभावकत्व कार्यक्रममा सहभागी भएका अभिभावकलाई आफ्ना बालबालिकाको भविष्यका बारेमा थप चिन्तन मनन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रशिक्षक ज्ञवालीले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक उपलब्धि, अनुशासन एवं संगीतमय पिटी तथा उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिएको स्कुलले बताएको छ ।

बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.