• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

जनार्दन शर्मा भगौडा भएको प्रचण्डको आरोप

"रुकुमेली जनता महान छन् : प्रचण्ड  "

रुकुम पश्चिम -२६, पुस ।

Advertisement

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मालाई भगौडाको आरोप लगाएका छन् । नेपाली कम्युनिस्ट पार्टीले आज मुसिकोटमा आयोजना गरेको एकता सन्देश सभामा बोल्दै उनले शर्मालाई विचारमा विचलित भएको भन्दै भगौडाको आरोप लगाएका हुन् ।

प्रचण्डले जनार्दनलाई अराजकतावादी र साम्राज्यवादीको संज्ञा दिँदै उनको पछि रुकुमेली जनता नलाग्ने ठोकुवा गरे । उनले शर्मालाई मार्क्सवादी र कम्युनिष्ट नेता समेत नभएको आरोप लगाए । रुकुमेली जनता क्रान्ति र एकताको पक्षमा रहेको भन्दै रुकुमका जनतालाई इमान्दारिता र विचारमा महान भएको भन्दै प्रचण्डले प्रशंसा गरे ।

रुकुमेली जनता सधैँ एकता र क्रान्तिको साथमा रहेकाले आफ्नो साथ अब रुकुमेली जनता सङ्गै रहने बताए । उनले प्रभाकरको कुनै कमी समेत हुन नदिने ठोकुवा गरे ।

त्यस्तै देश अहिले असाधारण परिस्थितिमा रहेकाले १७ वटा पार्टी एक भएर समाजवादको यात्रामा लागेको प्रचण्डले बताए । अब निर्वाचन पछि यो पार्टीले पहिले भन्दा बढी विकासको काम सहित भौतिक पूर्वाधार, उत्पादन, कृषि र रोजगारीमा जोड्ने योजना रहेको उनको भनाइ छ ।

यसैगरी प्रचण्डले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्व बाट आफु चुनाव लड्ने निश्चित भएको ठोकुवा गरे । उनले अब रुकुम पूर्व मात्रै नभएर रुकुम पश्चिममा पनि आउने र यहाँका जनतालाई सधैं हेड क्वाटरमा ढोका खुला हुने बताए ।

शनिबार, पुष २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.