• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चौरजहारीमा अपाङ्गताको क्षेत्रमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन 


रुकुम पश्चिम -१३, पुस ।

Advertisement

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आइतबार अपाङ्गताको क्षेत्रमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ । नगरपालिकाको विभिन्न वडाहरुमा अपाङ्गता भएका व्यक्ति र परिवारहरुको लागि सन्चालित आयआर्जन तथा सीपमूलक तालिमहरुको अनुगमन गरिएको हो ।

 

नगरपालिकाको वडानम्बर -१ नाखिरा, वडानम्बर -७ को मेलैनाउली, सोही वडाको नार्जी, वडानम्बर -११ को खोलागाउँ र १३ नम्बर वडाको घरेलीचौरमा रहेको सफलता अपाङ्गता कृषक समुहमा अनुगमन गरिएको बताइएको छ ।

 

मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको उत्थानका लागि लचिलो, स्वतन्त्रता, सुदृढीकरण र सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित परियोजनाले गरेका क्रियाकलापहरूको अनुगमन गरिएको परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिए ।

 

उक्त परियोजनाले अपाङ्गता भएका परिवारहरुका लागि पचहत्तर प्रतिशत अनुदानमा भैंसी हस्तान्तरण, शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर प्रदान, अपाङ्गता मैत्री शौचालय निर्माण, क्रचिच प्रदान, खोलागाउँमा ११ जना महिलाहरुलाई सिलाईकटाई तालिम, कृषक समूहहरुका लागि सीडमनिको रुपमा प्रतिसमुह रु ५० हजार प्रदान गरेको छ ।

 

अनुगमनमा चौरजहारी नगरपालिका प्रमुख पुष्प बादी, उपप्रमुख ईश्वरी कुमारी शर्मा (बिएम), नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष गोपाल प्रशाद रेग्मी, महिला तथा बालबालिका शाखा सहायक निरीक्षक मेलिना रोकाय, जनस्वास्थ्य अधिकृत भिम बहादुर कुमाल, आर्थिक विकास शाखा तथा कृषि अधिकृत प्रकाश डाँगी, राईज अप परियोजना अधिकृत सन्देश जैसी, फिजियोथेरापिस्ट उर्मीला शर्मा लगायतको सहभागिता रहेको जनाइएको छ ।

 

अनुगममा सहभागी नरप्रमुख, उपप्रमुख लगायत सदस्यहरुले परियोजनाले गरेको कार्यको प्रशंसा गरेका थिए । साथै आगामी दिनमा अनुगमनको कार्यलाई निरन्तरता दिन सुझाव समेत दिएका थिए ।

आइतबार, पुष १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.