• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. कविता – ‘मोबाइल लीला’

  • ६. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ७. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

त्रिभुवन जनता माविले जित्यो चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधि

रुकुम पश्चिम -१२, मङ्सिर ।

Advertisement

त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गाले नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधि जितेको छ । १५ स्वर्ण सहित कुल ३० वटा पदक जित्दै त्रिभुवन जनता माविले लगातार तेस्रो पटक उपाधि जितेको हो ।

यो जितसँगै त्रिभुवन जनता माविले राष्ट्रपति रनिङ सिल्डमा ह्याट्रिक पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले बताए । विगत केही वर्षदेखि कर्णाली प्रदेशममै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयले खेलकुद क्षेत्रमा हासिल गरेको उपलब्धिले विद्यालयको थप उचाइ बढेको केसीको भनाइ छ ।

त्रिभुवन जनता माविले १७ वटा विद्यालयलाई पछि पार्दै १० वटा रजत र पाँचवटा काश्य पदक समेत जितेको छ । राष्ट्रपति रनिङ सिल्डमा यमुनानन्द नमुना मावि सेरीगाउँ १० स्वर्ण सहित ३२ वटा पदक जितेर दोस्रो भएको छ । १० स्वर्ण सहित १७ वटा पदक जितेर महेन्द्र मावि चौतारा तेस्रो भएको छ ।

विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुल भने पाँच स्वर्ण सहित २४ वटा पदकका साथ चौथो स्थानमा सीमित भएको छ । रनिङ सिल्डमा श्री एकेडेमी सोलबाङले कुनै पदक जित्न सकेन ।

नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड मङ्सिर ७ गतेदेखि वडानम्बर -३, को धैरेनी चौर रङ्गशालामा सुरु भएको थियो ।

यस्तो छ विद्यालय स्तरीय पदक वितरणको नतिजा 

शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    कविता – ‘मोबाइल लीला’

  • ६.

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.