• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

रुकुम जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फैसला 

रुकुम पश्चिम -३१, असार । 

Advertisement

रुकुम जिल्ला अदालतले आर्थिक वर्ष ८१/८२ मा लक्ष्यभन्दा बढी मुद्दा फैसला गरेको छ । आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार ४ सय ४२ मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा ५ सय ६ वटा मुद्दा फैसला गरिएको हो ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले फैसला गरिएका मुद्दामा ३६४ देवानी र १६४ फौजदारी मुद्दा रहेको बताए । यसबाट १ सय १४.४७ प्रतिशतले मुद्दा फैसला गरिएको छ । यो प्रतिशत जिल्ला अदालतको तथ्याङ्कमा हालसम्मकै बढी मुद्दा फैसला गरिएको रेकर्ड बनेको छ ।

जिल्ला अदालत रुकुममा आर्थिक वर्ष ८१/८२ मा कुल ६७६ वटा मुद्दा रहेको बताइएको छ । जसअन्तर्गत नयाँ दर्ताका रूपमा ५०३ वटा र १७३ वटा मुद्दा अघिल्लो आर्थिक वर्षबाट सरेर आएका थिए ।

नयाँ दर्ता भएका कुल मुद्दाबाट ३३४ र अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १७२ वटा मुद्दा फैसला भएका छन् । नयाँ र सरेर आएका समग्र मुद्दाको ७४.८५ प्रतिशतले मुद्दा फैसला गरिएको जिल्ला अदालत रुकुमले बताएको छ ।

अघिल्लो आर्थिक वर्षबाट सरेर आएको एकवटा मुद्दाको भने परीक्षण प्रतिवेदन नआएकाले अर्को वर्षका लागि जिम्मेवारी सरेको छ ।

७१ वटा मेलमिलाप आदेशतर्फ २१ वटा मिलापत्र गरिएको, तीनवटा प्रक्रियामा रहेको बताइएको छ ।

रुकुम जिल्ला अदालतमा फैसला गरिएका ५०६ वटा मुद्दामध्ये २४४ अर्थात् ४८.२२ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । उमेर नपुगी गरिएका विवाह र त्यसपछि उत्पन्न पति र पत्नीबिचको खटपटका कारण नयाँ नागरिकता लिनलाई सम्बन्ध विच्छेद हुने गरेको पाइएको छ ।

यसैगरी ९९२ वर्ष ३ महिना १८ दिन जम्मा कैद मध्य ४१७ वर्ष ४ महिना १९ दिनको कैद फर्छ्यौट गरिएको छ । पाँच करोड ४४ लाख ४१ हजार बढी जम्मा जरिवानामा २ करोड ४६ लाख ९० हजार फर्छ्यौट गरिएको वार्षिक प्रतिवेदनमा छ ।

त्यस्तै जम्मा क्षतिपूर्ति तर्फ ९४ लाख ६१ हजार मध्यमा १३ लाख ७२ हजार फर्छ्यौट गरिएको न्यायाधीश बस्यालको भनाइ छ ।

अदालतले सो कैद, जरिवाना र क्षतिपूर्ति फरार प्रतिवादीहरूबाट असुल  गरी फर्छ्यौट गर्दछ ।

रुकुम जिल्ला अदालतमा पाँच लाख ८७ हजार बढी रुपैयाँ पीडित राहत कोषमा जम्मा भएको जनाइएको छ । रुकुम पश्चिम जिल्लामा फौजदारी मुद्दा अनपेक्षित रूपमा बढ्दै गएको अदालतको भनाइ छ ।

मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.