रुकुम पश्चिम -२४, असार ।
Advertisement
रसुवागढी बाढीमा परेर १६ जना बेपत्ता भएका छन् । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशीमा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका हुन् ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार र चार जना चिनियाँ कामदार रहेका छन् ।
रसुवागढीमा आएको बाढीले नेपाल र चिनियाँ नाका तिब्बत जोड्ने मितेरी पुल समेत बगाएको छ ।