• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, चैत २४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

लोकप्रिय समाचार

  • १. तुलसीराम खड्काका तीन मुक्तक

  • २. एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३. शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

  • ६. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ७. घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

  • ८. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ९. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • १०. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

रुकुमका तिलकलाई सङ्गीत तथा नाट्य विधाको प्रादेशिक पुरस्कार 

रुकुम पश्चिम -१९, असार ।

Advertisement

रुकुम पश्चिमका गायक तथा कलाकार तिलक परियार सङ्गीत तथा नाट्य विधाको प्रादेशिक पुरस्कारबाट सम्मानित हुने भएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले प्रदान गर्ने चारवटा विधा मध्ये सङ्गीत तथा नाट्य विधाको प्रादेशिक पुरस्कारबाट सम्मानित हुने भएका हुन् ।

सानीभेरी गाउँपालिका वडानम्बर -३, स्थायी घर भई लामो समय देखि काठमाडौँमा रहेर गीत सङ्गीत क्षेत्रमा क्रियाशिल परियार यस वर्षको प्रादेशिक प्रतिभा पुरस्कार, २०८१ बाट सम्मानित हुनेको सूचीमा परेका छन् । उनीसँगै चारवटा विधामा ३२ जना स्रष्टाहरूलाई राष्ट्रिय तथा प्रादेशिक पुरस्कार, २०८१ बाट सम्मान गरिने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार कार्यविधि, २०७४ बमोजिम भाषा एवं साहित्य, संस्कृति विधा, सङ्गीत तथा नाट्य विधा र ललितकला विधामा सम्मान गर्दै आइरहेको छ ।

सम्मानित श्रष्टाहरूलाई मन्त्रालयले केही दिनपछि सम्मान तथा पुरस्कार प्रदान गर्नेछ ।

बिहिबार, असार १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने
आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह
शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत
एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी
पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा
रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३.
    शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

  • ६.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

भर्खरै

  • १.
    घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

  • २.
    आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

  • ३.
    शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ५.
    पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

  • ६.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ७.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.