• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविता पुरस्कारका लागि छनोट 


रुकुम पश्चिम -९, असार ।  

Advertisement

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सव २०८२ बाट १० कविता पुरस्कारका लागि छनोट भएका छन् । काठमाडौँमा आज सम्पन्न कविता महोत्सवमा सहभागी २५ कविहरू मध्ये मूल्याङ्कन समितिबाट सिफारिस १० जना कविका कविता पुरस्कारका लागि छनोट भएका हुन् ।

 

नेपाल प्रज्ञा-प्रतिष्ठानका अनुसार सिराहाका अविनाश भट्टराईको – छुटि जानेहरूको नाममा, मोरङका कर्ण संजयको – पिताजी अहां के छलौ (मैथिली भाषा), मकवानपुरका किशन पौडेलको – पृथ्वीको कन्दन र लमजुङका गोमा श्रेष्ठको – भालेको मौन विद्रोह छनोट भएका छन् ।

 

त्यस्तै नवलपरासीका चन्द्रमणि चापागाईको – औजार, रुकुम पश्चिमका तुलसी केसीको – तिम्रो गाउँको शून्यता, मकवानपुरका मिरमा (रमा सुबेदीको) अचेल हरेक रात पहाड रुन्छ र सुनसरीका शमूएल कोइराला विश्वकर्माको – नेपाल मेरो घर कविता छनोट भएका छन् ।

 

त्यसैगरी ललितपुरका सन्ध्या महर्जनको – हिउँ सः ले तनाच्वंगु मौन म्हगस (नेपालभाषा) र चितवनका सिर्जन अविरलको कविता – जीवनको महक सर्वोत्कृष्ट १० भित्र पुरस्कारका लागि छनोट भएको नेपाल प्रज्ञा-प्रतिष्ठानले बताएको छ ।

 

यसअघि राष्ट्रिय कविता महोत्सवका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानमा प्राप्त कविता मध्ये २५ जना कविका २५ कविता वाचनका लागि छनोट भएका थिए । जसमध्ये सर्वोत्कृष्ट १० कविका १० कविता पुरस्कारका लागि छनोट भएका हुन् ।

सोमबार, असार ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.