• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

जन्मदिनको अवसरमा बालबालिका र बिरामीलाई सहयोग 

रुकुम पश्चिम -३, जेठ ।

Advertisement

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका एक व्यक्तिले विपन्न बालबालिका र बिरामीलाई सहयोग गरेर जन्मदिन मनाएका छन् । सानीभेरी गाउँपालिका वडानम्बर -६, छहरा घर भई हाल अमेरिकामा रहनुभएका भीमराज केसीले बालबालिका र बिरामीलाई सहयोग गरेर दिन मनाएका हुन् ।

केसीले गरिबीका कारण पठनपाठनमा समस्या भएका ६ जना विद्यार्थीलाई ५/५ हजार रुपैयाँको शैक्षिक सामग्री र आर्थिक अभावका कारण उपचारमा समस्या भएका दुई जना बिरामीलाई नगद १०/१० हजार गरी जम्मा ५२ हजार सहयोग गरेका छन् ।

उनले छहरास्थित जनता मावि कक्षा १ का छात्र कमल केसी, अमरज्योति आवि सल्लिचौर कक्षा २ की छात्रा दीपकला विक, लक्ष्मी आवि कोटगाउँ कक्षा ४ का छात्र धनसिं पुन, पृथ्वी आवि देउताखोला कक्षा ४ का छात्र धनबहादुर घर्ती, सूर्योदय मावि बेल्टापू कक्षा ५ की छात्र कमल नकाल र राप्ती ज्ञानोदय मावि सिम्ली कक्षा १ की छात्रा रिता खड्कालाई ५/५ हजारका कापी, कलम, झोला, लगायत शैक्षिक सामग्री सहयोग गरेका छन् ।

यसैगरी केसीले कलेजोको समस्या भई उपचार गराइरहेका सानीभेरी -६, का धनबहादुर घर्ती र हृदयघातका कारण उपचाररत सानीभेरी -३, का खडकबहादुर विकलाई जनही १० हजार रुपैयाँ नगद गरेका छन् ।

उनले पत्रकार नारायण ओलीको सहजीकरणमा शनिबार सिम्लीमा उक्त शैक्षिक सामग्री र नगद हस्तान्तरण गरेका हुन् ।

शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.