• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

इलाका प्रशासन कार्यालय चौरजहारीबाटै राष्ट्रिय परिचयपत्र दर्ता हुने 

रुकुम पश्चिम -३०, वैशाख ।

Advertisement

इलाका प्रशासन कार्यालय चौरजहारीले बुधबारदेखि राष्ट्रिय परिचयपत्र आवेदन दर्ताको काम प्रवाह गर्ने भएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै आवेदन दर्ताको काम सुरु गर्न लागिएको बताएको छ ।

कार्यालय प्रमुख तोषराज केसीका अनुसार नागरिकहरूको राष्ट्रिय परिचयपत्र आवेदनका लागि कार्यालयमा दर्ता स्टेशन स्थापना गरिएको छ । अबदेखि नगरपालिका भित्रका नागरिकहरूले इलाका प्रशासनको दर्ता स्टेशन बाटै राष्ट्रिय परिचयपत्र आवेदन दर्ता (फोटो खिचाउने कार्य) गर्न पाउने छन् ।

यसका लागि प्रशासनले नेपाली नागरिकताको प्रमाणपत्र, बसाइँ सराईको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्र, पति वा पत्नीको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाणपत्र र सम्बन्ध विच्छेद भएको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र आवश्यक पर्ने बताएको छ ।

यसअघि राष्ट्रिय परिचयपत्रका लागि चौरजहारीवासी जिल्ला प्रशासन कार्यालय मुसिकोटमा जानुपर्ने बाध्यता थियो । तर अबदेखि नागरिकता सहित अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रको आवेदन पनि इलाका प्रशासनबाटै दर्ता हुने भएकोले चौरजहारी बासीमा खुसियाली छाएको छ ।

गएको २०८० साल माघ ८ गते चौरजहारीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । त्यसको ठिक दुई महिनापछि चैत १२ गतेदेखि नियमित सेवा प्रवाहको काम सुरु गरिएको हो ।

चौरजहारी इलाकाबाट नाबालक परिचय पत्र, नागरिकता, दलित, जनजाति र खसआर्य प्रमाणित तथा अन्य सिफारिस सम्बन्धी सेवा प्रवाहको काम सञ्चालन हुँदै आएको छ ।

मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.