• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

ओम मेगाश्री फार्मास्युटिकल्सको आईपीओ मंगलबार बाँडफाँट हुँदै


रुकुम पश्चिम -११, चैत

Advertisement

ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ मंगलबार (  चैत १२ गते )  बाँडफाँड हुने भएको छ । बिक्रीको जिम्मा पाएको प्रभु क्यापिटल लिमिटेडका अनुसार  लाजिम्पाटस्थित कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट हुनेछ ।

कम्पनीले कुल १८ लाख कित्ता शेयर  सर्वसाधारणका लागि जारी गरेको थियो । सो मध्ये, १० प्रतिशत हुन आउने १ लाख ८० हजार कित्ता प्रवासी नेपालीहरूका लागि, ५ प्रतिशत हुन आउने ९० हजार कित्ता  म्युचुअल फण्डका लागि, भने ३ प्रतिशत हुन आउने ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको  थियो ।

कम्पनीको आईपीओमा १९ लाख ८८ हजार ८ सय ३६ जनाको आवेदन परेको थियो ।  आवेदकमध्य १ लाख ४७ हजार ६ सय जना भाग्यशाली आवेदकले मात्र आईपीओ हात पार्नेछन् । यस तथ्यांकअनुसार, ७.४२ प्रतिशत  आवेदक मात्र सफल हुनेछन् भने बाँकी ९२.५८ प्रतिशत  आवेदकको हात खाली हुनेछ।

क्रेडिट रेटिङ संस्था CARE Ratings Nepal Limited ले ओम मेगाश्री फार्मास्युटिकल्सलाई CARE-NP BB  रेटिङ प्रदान गरेको छ । जसअनुसार कम्पनीले मध्यम जोखिम बहन गर्ने क्षमता राख्नेगर्छ ।

चितवनमा उत्पादन संयन्त्र रहेको ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड २०१६ जुन १२ मा स्थापना भएको थियो । औषधि उत्पादन गर्दै आएको कम्पनी २०२४ फेब्रुअरी १९ देखि आंशिक रूपमा सञ्चालनमा आएको छ।

 

  • #रुकुमपश्चिम #गृहमन्त्रालय #कार्यसम्पादन
  • #रेडक्रस #रुकुम्पश्चिम
सोमबार, चैत ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.