• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

प्रदेश स्तरीय ट्रस सभाहलको काममा ढिलासुस्ती

"एक वर्षको अवधिमा ३५ प्रतिशत भौतिक प्रगति "

रुकुम पश्चिम -१०, चैत ।

Advertisement

नेपालकै दश नमूना शहरमा पर्ने रुकुम पश्चिमको चौरजहारीमा निर्माणाधीन प्रदेश स्तरीय सभाहलको काममा ढिलाई भएको छ । नगरपालिकाको कार्यालय नजिकै एक वर्षअघिबाट सुरु गरिएको ट्रस सभाहलको काममा ढिलासुस्ती भएको हो ।

नयाँ सहर आयोजनाका इन्जिनियर विष्णु शाहीका अनुसार निर्माणाधीन सभाहलको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति पूरा भएको छ । यसै आर्थिक वर्षको असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने भनिएको सभा हलको भ्याट सहित कुल बजेट १४ करोड ८१ लाख २५ हजार ६ सय ८९ रुपैयाँ रहेको छ ।

तर अहिलेसम्म उक्त तीन तले सभाहलको कुल बजेटको साढे दुई करोड रकम मात्रै खर्च भएको छ । यस बजेटले एक वर्षको अवधिमा पहिलो तलाको काम सक्ने गरी ढलानको काम सुरु गर्न लागिएको बताइएको छ ।

साढे सातसय जना मानिस अट्न सक्ने क्षमताको सभाहलमा प्रदेश र जिल्ला स्तरका सम्मेलन तथा कार्यक्रम आयोजना गर्ने लक्ष्य राखिएको छ ।

पार्किङ सहित तीन हजार बढी वर्ग मिटर भित्र निर्माण हुँदै गरेको ट्रस सभाहल निर्माणको जिम्मा नेपाल आदर्श निर्माण कम्पनीले लिएको छ । यस कम्पनीले नयाँ सहर आयोजनासँग ८२ असारको अन्तिमसम्म निर्माणको काम सक्ने गरी २०८० पुष ९ गते सम्झौता गरेको थियो ।

नयाँ शहर आयोजनाले चौरजहारी उपत्यकामा सरकारी भवन, सडक ग्राभेल, कालोपत्रे, सौर्य बत्ति जडान, खानेपानी लगायत थुप्रै आयोजना निर्माणको काम गर्दै आएको छ । तर बजेट अभावका कारण नयाँ शहर आयोजनाका केही योजनाहरू समयमै पूरा हुन सकेका छैनन् ।

आइतबार, चैत १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.