• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. कविता – ‘मोबाइल लीला’

  • ६. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ७. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

सुनौलो हजार दिने आमालाई बेमौसमी तरकारीको बिउबिजन

रुकुम पश्चिम -७, चैत

Advertisement

रुकुम पश्चिममा सुनौलो हजार दिने आमाहरूलाई बेमौसमी तरकारीको बिउबिजन वितरण गरिएको छ । मुसिकोट नगरपालिका अन्तर्गत कृषि विकास शाखाको आयोजना तथा ११ नम्बर वडा कार्यालयको सहजीकरणमा आज वडाभित्रका एकसय एक जना आमाहरूलाई बिउबिजन वितरण गरिएको हो ।

नगरपालिकाले महिलाहरूको पोषण सुधार, आयआर्जनका अवसर सिर्जना र जैविक कृषि प्रवर्द्धनका लागि बिउबिजन वितरण कार्यक्रम ल्याएको बताएको छ । यसै अन्तर्गत रहेर सुनौलो हजार दिने आमाहरूलाई बेमौसमी तरकारीको बिउबिजन वितरण गरिएको नगर उपप्रमुख बिमल कुमार पुन मगरले बताए ।

स्थानीय तहको यो अभियानले आमाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन तथा स्वास्थ्यमैत्री कृषि उत्पादनमा सहयोग पुर्‍याउने विश्वास समेत गरिएको छ ।

वडाका कार्यबाहक वडाअध्यक्ष शसिराम रोका क्षेत्रीको अध्यक्षता तथा नगर उपप्रमुख बिमल कुमार पुन मगरको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कृषि विकास शाखाका प्रमुख यज्ञ बहादुर खड्का, वडा सदस्य हरि बहादुर पुन, वडा सचिव धन कुमार शाही, भलाक्चा स्वास्थ्य चौकी इन्चार्ज चुडामणि बिक लगायतको उपस्थिति रहेको थियो ।

कृषि प्राविधिक शिमा पुन मगरले सञ्चालन गरेको कार्यक्रममा सहभागी आमाहरूलाई बेमौसमी तरकारी खेतीको महत्त्व, खेती प्रविधि, तथा उत्पादनबाट हुने लाभबारे जानकारी दिइएको बताइएको छ ।

बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    कविता – ‘मोबाइल लीला’

  • ६.

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.