• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

एमाले-कांग्रेसले ८४ मिसन मात्रै ताकेको नेता भुसालको आरोप

"समाजवादी पार्टीले मात्रै जनताको मुद्दा र सुशासनमा काम गर्दैछ  "

रुकुम पश्चिम -२७, फागुन ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र कांग्रेसले ८४ को मिसन ताकेको बताएका छन् । नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशनमा बोल्दै नेता भुसालले काङ्ग्रेस एमालेले राजनीतिक मिसनको तयारी मात्रै गरेको बताएका हुन् ।

सरकारको नेतृत्व गरिरहेका ठूला दुई दलले सुशासन र रोजगारीतर्फ ध्यान नदिएकाले अहिले देशमा भ्रष्टाचार बढेको बताए । अब त्यसलाई चिर्न समाजवादी पार्टीले जनताको मुद्दा र सुशासनमा काम गर्ने बताउँदै नयाँ आन्दोलनमा जाने भुसालको भनाइ छ ।

‘अरु राजनीतिक दलले राजनीतिक मिसनका कुरा गर्दै छन्, तर हाम्रो पार्टीले आगामी चैत १ गतेदेखि नयाँ संकल्पका साथ आन्दोलनमा जाने तयारी गरेको छ । यो अभियानले नयाँ राजनीतिक धारणा निर्माण सहित नेपालको राजनीतिमा सुधार र रोजगारीको सिर्जना गर्ने छ, नेता भुसालले भने ।’

त्यस्तै यो आन्दोलनले ज्ञानेन्द्र शाह पनि पछि हट्ने र आम जनतालाई एकताबद्ध पार्दै समाजवादमा जाने तयारी रहेको नेता भुसालले बताए । यो आन्दोलनले नै नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्ने उनको तर्क छ ।

यसैगरी अर्को एक फरक प्रसङ्गमा आगामी डेढ वर्षभित्रै सम्पूर्ण कम्युनिष्टहरूको ध्रुवीकरण हुने ठोकुवा गरे । त्यसपछि मात्रै नेपालमा एउटा ठूलो कम्युनिष्ट पार्टी बन्ने र त्यसले नै जनताको मुद्दा उठान गर्ने नेता भुसालले प्रष्ट पारे ।

त्यस्तै अहिले नेपालमा गणतन्त्रको दोस्रो चरण सुरु भएको बताए । यो बेला केही राजावादीहरू जागेको र ढलिसकेका ज्ञानेन्द्र शाह पनि उठ्न लागेकाले अब सबै कम्युनिष्ट एक साथ उठ्नुपर्ने भुसालको भनाइ छ । त्यसका लागि अबको एकता सडकमा पुगेर राजनीतिक प्रतिवद्धता सहित गर्नुपर्ने उनले बताए ।

मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.