• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिम दोस्रो


रुकुम पश्चिम -३०, माघ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट अङ्कसहित दोस्रो भएको छ । गृह मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष ८१/८२ को दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा देशैभरबाट रुकुम पश्चिम दोस्रो भएको हो ।

 

कुल प्राप्ताङ्क १९ दशमलव ५ अङ्क सहित रुकुम पश्चिम दोस्रो भएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद रेग्मीले बताउनुभयो । गृहमन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन नतिजामा इलाम पहिलो हुँदा बाजुरा जिल्ला भने ७७औं स्थानमा रहेको छ ।

 

प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका गृहसचिव बीच कार्य सम्पादन सम्झौता र सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गर्ने गरिन्छ ।

 

जसअन्तर्गत कार्यसम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागू औषधि नियन्त्रण, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन रहेका छन् ।

सबै जिल्लाको नतिजा हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् । आ.व.2081_082_को_CPAS_दोस्रो_त्रैमासिक_नतिजा

  • #रुकुमपश्चिम #गृहमन्त्रालय #कार्यसम्पादन
बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.