• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

जनयुद्ध संग्रहालय निर्माणले पूर्णता पाउँदै

रुकुम पश्चिम, -१० माघ ।

Advertisement

तत्कालीन सशस्त्र सङ्घर्षको बेला साविकको मुरु खारा पेउघा र रुँघा गाविसबाट ७० जना बढीले ज्यान गुमाउनु पर्यो । देश शान्ति प्रक्रियामा आए लगत्तै त्यसको केही वर्षपछि उनै सहीदहरुको सम्झनामा त्रिवेणी गाउँपालिका -६, झुल्नेटा डाँडामा सहिद स्मृति पार्क निर्माण गरियो । करिब १२ वर्ष अगाडि निर्माण गरिएको सो स्मृति पार्क एक दशक समयसम्म जीर्ण अवस्थामा रहिरह्यो । अहिले यही स्मृति पार्कलाई जनयुद्ध संग्रहालयको रूपमा व्यवस्थित गर्न लागिएको छ ।

अहिले सङ्ग्रहालयको कामले पूर्णता पाउने भएपछि यस क्षेत्रका स्थानीय बासिन्दाले यो कामलाई सकारात्मक रूपमा लिँदै खुसी व्यक्त गरेका छन् ।

यहाँको जनयुद्ध संग्रहालय निर्माणका लागि कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको भ्याट बाहेक साढे ११ करोड लागत रहेको छ । गएको वैशाखदेखि संग्रहालय निर्माणको काम निरन्तर चलिरहेको छ । डिभिजन वन कार्यालय रुकुम पश्चिमका अनुसार हालसम्म उक्त संग्रहालयको ५२ प्रतिशत भौतिक प्रगति भएको छ ।

अहिले जनयुद्ध संग्रहालयको दुई तले घरसहित पाँचतलाको भ्यू टावर, बाल उद्यान, सडक बत्ति लगायत अन्य संरचना निर्माणको काम चलिरहेको छ । यसले पर्यटन क्षेत्रको विकास सँगै शहीदको सम्झनालाई अझै अमर अजर बनाउने काम भएको गाउँपालिका उपाध्यक्ष राज कुमारी रेउलेको भनाई छ ।

यस सङ्ग्रहालयमा विजय घलेसहित २४ जना शहीदहरूको शालिक राखिने भएको छ । जनयुद्ध संग्रहालय निर्माण ८३ असार अन्तिम सम्म सम्पन्न गरिने जम्भुदिप जेभीजी कन्ट्रक्सन प्रालीले बताएको छ ।

पर्यटकीय महत्व बोकेको झुल्नेटाबाट रुकुम पश्चिम सहित रुकुम पूर्व, सल्यान, रोल्पा, जाजरकोट लगायत सिस्ने, धौलागिरी र उच्च हिमाली श्रृंखलाको अवलोकन गर्न सकिन्छ ।

बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.