• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

काठमाडौं, चैत १०
निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि दुई करोड मतपत्र छाप्ने भएको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत् निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले चुनावका लागि दुई करोड मतपत्र छाप्ने बताएका हुन्।

Advertisement

उनका अनुसार अहिलेसम्म मतदाता नामवलीको संख्या एक करोड ७७ लाखको हाराहारीमा छ। त्यसको अन्तिम नामवलीको प्रशासन चैत १३ गते हुने आयोगले जनाएको छ। त्यसो हुँदा नामवलीको १० देखि १५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने उनले बताए।

‘अन्तिम मतदाता नामवलीमा कायम हुने संख्या एक करोड ७७ लाख होला। आयोगले अन्तिम नामवली चैत १३ गते प्रकाशित गर्छ। विभिन्न कारण तथा जोखिमलाई मध्यनजरमा राखेर अलि बढी अर्थात् दुई करोडको हाराहारीमा छाप्नुपर्छ,’ उनले भने। आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतपत्र छाप्ने आयोगले जनकशिक्षा सामग्री केन्द्रसँग कुराकानी अघि बढाएको उनले बताए।

‘आयोगले मतपत्र छपाइको लागि जनकशिक्षासँग कुरा अघि बढाएको छ,’ उनले भने, ‘त्यो छापा संस्थासँग भएन भने अरूसँग पनि कुरा अघि बढाउनुपर्ने हुनसक्छ।’ तर अहिले खर्च कति लाग्ने भन्ने निर्धारण भइनसकेको उनले बताए।

यस्तै, आयोगले गत सोमबार गरेको निर्णयअनुसार निर्वाचनका लागि आयोगमा दर्ता भएका दलहरूमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलहरूलाई जिल्लास्तरको संगठन संरचना पेस गर्न निर्देशन दिएको थियो। निर्देशनबमोजिम जिल्ला समितिको विवरण आयोग र निर्वाचन आइतबार पेस भएको थियो। त्यसमा प्राप्त विवरणको रूजु तथा भिडान गर्ने काम भइरहेको उनले बताए।

बुधबारदेखि देशभर निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरूसँग अन्तर्क्रियात्मक कार्यक्रम सुरू भएको आयोगले जनाएको छ। केन्द्रमा एक र बाँकी अरूमा १४ गरी १५ ठाउँमा यो काम सुरू भइसकेको छ।

बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.