• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

रुकुम पश्चिमको रास्वपाले “हामी आउँदै छौं” अभियान सुरु गर्दै 

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. रुकुम पश्चिमको रास्वपाले “हामी आउँदै छौं” अभियान सुरु गर्दै 

  • ३. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ४. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ५. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ६. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिमको रास्वपाले “हामी आउँदै छौं” अभियान सुरु गर्दै 

रुकुम पश्चिम -२२, असोज ।

Advertisement

रुकुम पश्चिमको राष्ट्रिय स्वतन्त्र पार्टीले “हामी आउँदै छौं” अभियान सुरु गर्ने भएको छ । पार्टी केन्द्रको सर्कुलर अनुसार असोज २० देखि २७ गते सम्म सञ्चालन हुने अभियान सुरु गर्न लागेको हो ।

रास्वपा रुकुम पश्चिमले आज मुसिकोटमा पत्रकार सम्मेलन गर्दै शुक्रबार देखि हामी आउँदै छौं” अभियान सुरु गर्ने बताएको छ । अभियान आठविसकोट नगरपालिका देखि सुरु गरिने भएको छ ।

पार्टीको संगठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई मजबुत बनाउने उदेश्यले उक्त अभियान सुरु गरिने छ । अभियानले पार्टी र सरकारका काम कारबाहीलाई जनता समक्ष लिने र जनताले दिएका सुझाव संकलन गरी सरकार सम्म पुर्‍याउने रास्वपाको भनाइ छ ।

मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी केन्द्रीय सदस्य मेनुका शाहीले सरकार गठनपछि थुप्रै काम भएको बताएकी छन् । हेलो सरकार देखि घर घरमा राहदानी पुर्‍याउने काममा सरकार सफल भएको उनको दाबी छ ।

बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    रुकुम पश्चिमको रास्वपाले “हामी आउँदै छौं” अभियान सुरु गर्दै 

  • ३.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ४.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ५.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ६.

  • ७.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ८.
    नेपाल क्वार्टर फाइनल प्रवेश

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.