• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

नेपालले अफगानिस्तानको सामना गर्दै 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

स्यार्पु तालमा डुङ्गा सयर (फोटो फिचर)

रुकुम पश्चिम – ३१, भदौ ।

Advertisement

जिल्लाको बाँफिकोट गाउँपालिका वडानम्बर -३ र ५ मा अवस्थित स्यार्पु ताल हिजोआज धेरै पर्यटकको रोजाइमा छ । पर्यटनको प्रमुख गन्तव्य बनेको स्यार्पु बर्खायाममा भरिभराउ हुँदा आँखै अगाडि तालको मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ । यसकारण स्यार्पुमा वर्षैपिच्छे आन्तरिक पर्यटकको बाक्लो उपस्थिति बढ्ने गरेको छ ।

स्यार्पु पुगिसकेपछि यहाँ सञ्चालनमा आएका परम्परागतदेखि आधुनिक डुङ्गाबाट तालको चारैतर्फ सयर गर्न सकिन्छ । हिउँद याममा तालको पानी घटेर स्यार्पुको सुन्दरता कम हुने भएपनि बर्खामा भने ताल हेर्न लायक देखिन्छ ।

आकाश जस्तै निलो स्यार्पुको आँगनमा पुग्ने जो कोही पर्यटक हिजोआज डुङ्गा सयरमा भुल्न बाध्य बन्छन् । पर्यटकको मन स्यार्पु तिरै लोभिन्छ । तालको छेउछाउमा होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यहाँ पुगेका अधिकांश पर्यटक स्यार्पुका माछा चाखेर मात्रै फर्किने गरेका छन् ।

२ दशमलव ६ वर्ग किलोमिटर भूभागमा फैलिएको स्यार्पु ताल जिल्लाकै एक प्रमुख पर्यटकीय स्थल हो । यो तालको संरक्षण र दिगो व्यवस्थापनमा तीनवटै सरकार लागि परेका छन् । स्यार्पुतालको प्रचारप्रसारलाई विश्वसामु चिनाउन सके बाह्य पर्यटकको आगमनले यस क्षेत्रको पर्यटन प्रवर्धन र आर्थिक विकासमा सकारात्मक परिवर्तन आउन सक्दछ ।

बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५.

  • ६.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ७.
    नेपाल क्वार्टर फाइनल प्रवेश

  • ८.
    नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.