• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

नेपालले अफगानिस्तानको सामना गर्दै 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

अभिनेता प्रदीप खड्का पूर्ण एक्सन भुमिकामा, दर्शकको उत्साहजनक साथ

रुकुम पश्चिम २, माघ ।

Advertisement

अभिनेता प्रदीप खड्का पहिलो पटक पूर्ण रुपमा एक्सन भूमिकामा देखिएका छन । सोमबार सार्वजनिक गरिएको चलचित्र ‘पिताम्बर’ को टिजर उनलाई पूर्ण एक्सन भुमिकामा देखाइएको छ । प्रदिपलाई एक्सन अवतारमा दर्शकले पनि रुचाएका छन् ।

प्रदीपलाई पछिल्लो पुस्ताको भर्सटायल अभिनेता पनि भनेका छन्  । उनको भ्वाइस र एक्सनको तारिफ पनि धेरैले गरेका छन् । दयाहाङ राई र सौगात मल्ल सहित प्रदिपलाई पहिलो पटक एकसाथ देख्न पाएकोमा दर्शकले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन । समग्रमा टिजरलाई प्राप्त प्रतिक्रिया उत्साहजनक छ ।

यता निर्देशक कृषा चौलागाईंले टिजरलाई प्राप्त भ्यूज र प्रतिक्रियाप्रति खुसी व्यक्त गरेकी छन् । टिजरले दर्शकमा बढाएको अपेक्षालाई फिल्मले पूरा गर्ने उनको दाबी छ ।युट्युबमा टिजरले २४ घण्टामै १० लाख भ्यूज पाएको थियो भने समाचार तयार बनाउदासम्म १५ लाख बढीले हेरिसकेका छन् ।

ठूलो क्यानभासमा तयार भएको फिल्ममा दयाहाङ, सौगात र प्रदीपसँगै प्रमोद अग्रहरी, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिव्यदेव, दिव्या रायमाझी, सुपुष्पा भट्ट, गौरी मल्ल, रविन्द्र झा, कामेश्वर चौरसिया लगायतको अभिनय छ । कलाकारको बलियो ‘लाइनअप’ भएकाले फिल्मले आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।

कृषा चौलागाईंको निर्देशनमा तयार भएको फिल्ममा विशाल चौलागाईं निर्माता रहेका छन भने प्रदीप भारद्वाज र अभिमन्यू निरवीको पटकथा तथा संवाद छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्म चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

टिजर हेर्न तल क्लिक गर्नुहोला ।

बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५.

  • ६.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ७.
    नेपाल क्वार्टर फाइनल प्रवेश

  • ८.
    नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.