• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

नेपालले अफगानिस्तानको सामना गर्दै 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

रुकुम पश्चिम -१८, असोज ।

Advertisement

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) १५ औं महाधिवेशनको लागि कार्यालय स्थापना गरिएको छ । आईतबार सदरमुकाम खंलगामा नेपाली काँग्रेसको १५ औं महाधिवेशनका लागि कार्यालय स्थापना गरिएको हो ।

रुकुम पश्चिममा कार्यालय स्थापना भएसंगै आफ्ना गतिविधि सञ्चालन गर्ने नेपाली कांग्रेस १५ औं महाधिवेशनका केन्द्रीय प्रतिनिधि यामबहादुर केसीले जानकारी दिए । उनले पार्टी कार्यालय स्थापनासँगै नेपाली कांग्रेसको १५ औं महाधिवेशनका गतिविधिहरू सञ्चालन भईरहेको जनाए ।

उनका अनुसार असोज १५ गतेदेखि वडा अधिवेशन, असोज २० गतेसम्म पालिका अधिवेशन र असोज २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ । कात्तिक १५ गते जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ । त्यस्तै ७ वटा प्रदेशमा मंसिर ४ गते र मङ्सिर २१, २२ र २३ गते केन्द्रीय अधिवेशन हुने जनाएको छ ।

नेपाली कांग्रेस (चुनदेवी) को १५ औं महाधिवेशनको लागि केन्द्रीय प्रतिनिधि यामबहादुर केसी केन्द्रीय सह-प्रतिनिधिमा नन्दबहादुर बिष्ट र जिल्ला संयोजकका रुपमा यज्ञबहादुर बिष्ट रहेका छन् ।

विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको काँग्रेसले आजबाट काठमाडौँमा १५ औँ नियमित महाधिवेशन सुरु गरेको छ । तर विशेष महाधिवेशनलाई अवैधानिक भन्दै पूर्व सभापति शेरबहादुर देउवा समूहले भने छुट्टै महाधिवेशनको तयारी सुरु गरेको छ ।

आइतबार, असोज १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 
नेपाल क्वार्टर फाइनल प्रवेश

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५.

  • ६.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ७.
    नेपाल क्वार्टर फाइनल प्रवेश

  • ८.
    नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.