• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

आकर्षक बन्दै मुसी दरबार (फोटो फिचर)

रुकुम पश्चिम -३, साउन ।

Advertisement

बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा रहेको मुसीकोट दरबारलाई आकर्षक बनाइँदैछ । मुसीकोट नगरपालिका -४, मा अवस्थित मुसी दरबारलाई जीर्णोद्वार गरेर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागिएको हो ।

आर्थिक वर्ष ८१/८२ मा संघ र प्रदेश सरकारको ९१ लाख बजेटले मुसिकोट दरबारमा विभिन्न संरचनाहरू थप गरिएको नगरपालिकाले बताएको छ । संघीय सरकारको सशर्त अनुदान ७२ लाखले मुसी दरबारभित्र नवदुर्गा भगवतीको आकर्षक मन्दिर निर्माण गरिएको छ ।

पुरानो, तर जीर्ण बन्दै गएको मन्दिरलाई जीर्णोद्वार गरेर व्यवस्थित बनाइएको छ । उक्त बजेटबाट स्टिल रेलिङ, पर्खाल र दुईवटा गेट निर्माण गरिएको छ ।

त्यस्तै प्रदेश सरकारको विशेष अनुदान कार्यक्रमबाट १९ लाख बजेटले मुसी दरबारमा लभ पार्क, स्टिल ट्याङ्की, ट्रस निर्माण लगायत संरचनाहरू निर्माण गरिएको नगर उपप्रमुख बिमल कुमार पुन मगरले बताए ।

दरबार परिसर भित्र मन्दिर सहित हाल विभिन्न संरचनाहरू निर्माण गरिएपछि मुसी दरबारको स्वरूप नै फेरिएको छ । यसबाट मुसी दरबार अवलोकनमा बाह्य तथा आन्तरिक पर्यटकहरू बढ्न सक्ने स्थानीय बताउँछन् । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको समेत उपस्थिति बढ्न थालेको छ ।

ऐतिहासिक तथा पौराणिक महत्व बोकेको मुसीकोट ददरबारको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि यसअघि पनि तिनै तहका सरकार लागि परेका थिए ।

तर दरबार भित्र निर्माण गरिएका संरचनाहरू वर्षेनी जीर्ण बन्दै गएपछि यसपटक मुसी परिसर भित्रका सबै संरचनाहरूलाई जीर्णोद्वार गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको बताइएको छ ।

शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.